Skip to main content

Posts

नयाँ प्रधानमन्त्रीको शपथ आज

Recent posts

शुभ साइतमा प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ /  गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित निकालेको छ । सो दलले बिहिबार मात्रै नेता शाहलाई संसदीय दलको नेता चयन गरिसकेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाहले झापा क्षेत्र नं ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी विजयी भएका थिए । बिहिबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अजुर्ननरसिंह केसीले सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराइसकेका छन् ।    

विवादको अर्काे नाम महान्यायाधिवक्ता भण्डारी ः रोकिएन विवादास्पद निर्णय !

काठमाडौं ÷ जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले महान्यायाधिवक्ताका रूपमा नियुक्त गर्दा सविता भण्डारीले मुलुककै पहिलो महिला महान्यायाधिवक्ताको इतिहास रचेकी थिइन् । तर, आफ्नो कार्यकालको ६ महिनामै उनी विवादैविवादले घेरिएकी छन् । नियुक्तिको सुरुमै स्वार्थ बाझिने गरी परिवारका सदस्य जोडिएको क्लिनिकविरुद्ध डिम्ब प्रकरणमा मुद्दा नचलाउने, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोडिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग संशोधन र वल्र्डलिंकको ‘राजस्व चुहावट’ कसुरमा मुद्दा नचलाउने निर्णयले उनी लगातार विवादित बनेकी हुन् । राजस्व अनुसन्धान विभागले वल्र्डलिंक कम्युनिकेसनले दूरसञ्चार सेवा दस्तुरतर्फ आर्थिक वर्ष २०७७÷७८ देखि २०८१÷८२ सम्म ‘फिक्स्ड ब्रोडब्यान्ड’ को शतप्रतिशत मर्मतसम्भार शुल्क देखाएर असुल गरेको रकमको कर सरकारी खातामा दाखिला नगरी दुई अर्ब ९४ करोड ३७ लाख ४७ हजार ८०० रुपैयाँ राजस्व चुहावट गरेको प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो ।  साथै, आव २०८१÷८२ को आय विवरणमा कट्टी गर्न नपाउने खर्च कटाएर ७३ करोड आठ लाख रुपैयाँ राजस्व छलेको भन्दै विभागका नि...

थन्कियको श्रीपेच

सिंहासन खाली राख्न नहुुने परम्परा अनुसार तत्कालीन गोरखाली राजा नरभुपाल शाहा को निधन भयको दीन पृथबिनारायण शाहा ले गद्दी आरोहन गर्नुभयो ।   तेस्बखत उहले पहिरिनुभयको मुकुट को स्वोरुप ठ्याक्कै   हाल्को जस्तो थीयन । चाँदतोडा अर्थात पगडीमा चाँद जाडिएको हुन्थ्यो । चाँदमाथि पक्षिको प्वाखँ ( फुर्का ) हालिन्थ्यो । मुगल सम्राठका जस्तो फेटामा फुर्के कल्की लगाई देवता सामुन्ने नमस्ते गरेर बसेका काठमाडौं उपत्यकाका राजाहरुको मूर्ति अहिले पनि छन । कुनै चित्रकारले फुर्का र कुनैले हुमाउ कल्की जोडिएको चाँदतोडा पहिरिएका पृथ्वीनारायणको चित्र बनाएका पनि छन । पृथ्वीनारायणले नै मुकुटमा हुमाउ चरो ( बर्ड अफ प्याराडाईज ) सहितको कल्की प्रयोग गर्न सुरु गरेको दाबी गरिएको पनि छ । उबेला राजा र युवराजले मात्र श्रीपेच लाउन पाउने चलन थियो तर दुवैको फरक थियो । मुख्यिार अर्थात प्रधानमन्त्रीले टोपि लगाउने चलन थियो । हुनत मुख्तियारले पनि फुर्का वा हुमाउ कल्की सहितको चाँदतोडा लगाएका कल्पना...