Skip to main content

बरिष्ठ फोटोग्राफर सुरेशराज शाक्यको दोस्रो एकल फोटो प्रदर्शनी ‘झिगु ख्वप’ सम्पन्न

 

प्रशन्न शाक्य

भक्तपुर / वरिष्ठ पत्रकार प्रशन्न शाक्यका अनुसार किपाः ग्राफी संघका अध्यक्ष तथा बरिष्ठ फोटोग्राफर सुरेशराज शाक्यको दोस्रो एकल फोटो प्रदर्शनीझिगु ख्वपभक्तपुरको लिबालीस्थित वल्ड दरबार पार्टी प्यालेसमा यहि असाढ गते भव्य रुपले सम्पन्न भएको

शाक्यका अनुसार गत जेष्ठ ३० गते बाट शुरु भएको उक्त कार्यक्रम उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ ले पुराना सम्पदाहरू बचाइराख्न फोटोको ठुलो महत्व हुने एउटा फोटोले पनि धेरै कुरा बताउने भएकोले दृश्यले धेरै कुरा बताउने धारणा राख्नु भएको थियो

यसै सन्दर्भमा उक्त कार्यक्रमका विशेष अतिथि बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले फोटोग्राफीको महत्वबारे चर्चा गर्दै युवाहरुमा फोटोग्राफीको रुची बढाउनमा किपाःग्राफी भक्तपुरले गरेका कार्यको उनले प्रशंसा गर्नु भएको थियो उहाँले फोटोग्राफीको महत्वबारे चर्चा गर्दै युवाहरूमा फोटोग्राफीको रूचि बढाउनमा किपाःग्राफी भक्तपुरले गरेको कार्य प्रशंसनीय भएको बताउनुभयो

यसैगरी सो कार्यक्रममा फोटो प्रदर्शनीलाई विभिन्न रूपले सहयोग गर्ने संस्था तथा व्यक्तित्वहरूलाई मायाको चिनो प्रदान गरिएको थियो किपाः ग्राफी भक्तपुरका उपाध्यक्ष उज्वलचन्द्र बुद्धाचार्यले स्वागत मन्तव्य दिएको कार्यक्रममा सचिव बालकृष्ण प्रजापतिले सम्पूर्ण आगन्तुक तथा अवलोकनकर्ता लगायत उपस्थित पत्रकार, शिक्षक, युवा फोटो पत्रकार , फोटोग्राफर तथा समस्त पाहुनाहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो

पत्रकार शाक्यले  १०० भन्दा बढी तस्बिरहरू राखिएको उक्त प्रदर्शनी कार्यक्रमको अन्तिम दिन सम्ममा करिब हजार जनाले अवलोकन गरेको बताउनु भएको उहाँले कार्यक्रमको अन्तिम दिनमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अवलोकन गरि कार्यक्रमको समापन गरिएको बताउनु भएको नगर प्रमुख प्रजातिले फोटोग्राफर शाक्यद्वारा खिचिएका फोटोहरुले भक्तपुरको कला, संस्कृति, सम्पदा एवं रहनसहन झल्काउनुका साथै समग्र रूपमा भन्नुपर्दा  भक्तपुरको परिचय छोटो समयमै एकै स्थानबार हासिल गर्न सकिने भन्दै वधाई दिनु भएको शाक्यले जानकारी दिनुभएको









Comments

Popular posts from this blog

जनताको चाहना : रवि लामिछानेलाई कार्यकारी प्रमुख

रवि लामिछानेलाई कार्यकारी प्रमुख ( जस्तै प्रधानमन्त्री ) को रूपमा हेर्ने जनताको चाहना बारेमा प्रत्यक्ष जनमत सर्वेक्षण उपलब्ध नभए पनि , हालसम्मका राजनीतिक घटनाक्रम र निर्वाचन परिणामहरूले केही संकेतहरू दिएका छन् । २०८० सालको उपनिर्वाचनमा रवि लामिछानेले चितवन – २ क्षेत्रबाट दुई तिहाइभन्दा बढी मत प्राप्त गर्दै विजयी भएका थिए । त्यस्तै , राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का अर्का उम्मेदवार स्वर्णिम वाग्लेले तनहुँ – १ बाट कुल खसेको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरे । यी परिणामहरूले जनतामा परम्परागत दलहरूबाट असन्तुष्टि र नयाँ विकल्पप्रति आकर्षण देखिन्छ । रास्वपाको उदय र लामिछानेको लोकप्रियता जनताले वैकल्पिक नेतृत्व खोजिरहेको संकेत हो । तर , पार्टीको स्थिरता र दीर्घकालीन योजनाबारे जनतामा शंका पनि देखिन्छ । यसले जनताको समर्थन त छ , तर त्यो लामो समय टिक्ने हो कि होइन भन्ने प्रश्न उठाउँछ । रवि लामिछाने र रास्वपाले जनताको उल्लेखनीय समर्थन प्राप्त गरेका छन् , विशेषतः ...

चबुना_मवनेमा जनम जनमको : सांगीतिक क्षेत्रमा अमिट छाप चार वर्षको सफल यात्रा

       काठमाडौं /  चार वर्षअघिको आजकै दिन , नेपाली सांगीतिक जगतले एउटा ऐतिहासिक उपलब्धि हासिल गरेको थियो ।           नेवारी गीत " चबुना मवनेमा जनम जनम.. " को म्युजिक भिडियो सार्वजनिक भएको दिन , जसले नेपाली सांगीतिक इतिहासमा नयाँ अध्याय थप्यो । मध्यान्तर न्यूज डट कमका वरिष्ठ संवाददाता तथा ख्यातिप्राप्त निर्देशक प्रसन्न शाक्यको निर्देशनमा बनेको यो गीत न केवल नेवारी समुदायको सांस्कृतिक पहिचानको प्रतिक बन्यो , बरु सम्पूर्ण नेपाली संगीतप्रेमीहरूको मन जित्न सफल भयो । " चबुना मवनेमा " ले गीतको मार्फत गहिरो सांस्कृतिक भावनाहरूलाई प्रस्तुत गर्दै नेपाली कला र संगीतको उचाइ बढाएको छ । गीतको शब्द प्रसिद्ध लोकगायक रत्न बेहोशीद्वारा रचित छ । उहाँका छोरा आनन्द बेहोशीको स्वर र चेतन बेहोशीको संगीतले यसलाई अझ सशक्त बनाएको छ । साथै , वरिष्ठ गायिका तिर्थ कुमारी ज्यू को स्वरले गीतमा अर्को जीवन थपेको छ ।   प्रसन्न शाक्यको निर्देशनले यो गीतलाई केवल...

नेपालको राजनीतिमा गठबन्धन र धोकाको खेल : रास्वपाले विशेष रणनीति अप्नाउन जरुरी

सन्तोष अधिकारी  नेपालको राजनीति गठबन्धनको आधारमा चल्ने परम्परागत अभ्यास हो । यहाँका दलहरूले सत्ता प्राप्त गर्न, सरकार गठन गर्न वा निर्वाचनमा जित हासिल गर्न गठबन्धनलाई प्रमुख रणनीतिका रूपमा प्रयोग गर्छन् । तर, यी गठबन्धनहरू प्रायः सिद्धान्त र जनहितभन्दा सत्ता र स्वार्थमा केन्द्रित हुन्छन्, जसले नेपालको राजनीतिमा धोकाको संस्कृति स्थापित गरेको छ । नेपालको बहुदलीय प्रणालीमा कुनै एक दलले स्पष्ट बहुमत ल्याउन कठिन छ । २००७ सालको प्रजातन्त्र स्थापनादेखि नै दलहरूले साझेदारी र गठबन्धनमार्फत सत्ता सञ्चालन गर्दै आएका छन् । उदाहरणका लागि, २०७९ को आम निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), र अन्य साना दलहरूले गठबन्धन बनाएर सिट बाँडफाँट गरे, जसले सरकार गठनमा महत्वपूर्ण भूमिका खेल्यो । यस्ता गठबन्धनले साना दलहरूलाई पनि संसदमा प्रतिनिधित्वको अवसर दिन्छ र राजनीतिक स्थायित्वको सम्भावना बढाउँछ । नेपालको इतिहासमा गठबन्धनहरू धेरैजसो अवसरवादी र अस्थिर भएका छन् । दलहरूले साझा विचारधारा वा जनताको हितभन्दा सत्ताको हिस्सेदारीलाई प्राथमिकता दिँदा गठबन्धन धोकाको पर्याय बनेको छ । उदाहरणका लागि,...