Skip to main content

भाग्यमानि तिमि ‘‘कहिले काहि सोच्ने गर्छु , समयमै छाड्यौ अन्यथा मेरो मायाले तिम्ले पाएको हर दुःखमा यादगर्न मजबुर बनाई दिन्थ्यो

 


ति मिठा पल

क्षणिक हुन्छ मानिसको सबै खुसिहरु कतीबेला कस्लाई, कहाँ, के भैदिने हो अन्दाज पनि हुदैन । यस्तै – यस्तै क्षणिक सुख,अनि काल्पनिक सपनाहरु लाइ अङगालेर अघि बढ़ीरहेको छु । मलाइ त्योदीन अझैपनि हिज जस्तो लाग्छ जून दीन तिमि सँग पहिलो पटक सामाजिक सञ्जाल मा कुरा भयको थीयो । कसैलाई विश्वास् गर्न नसकिने योदुनियामा तिम्ले मलाइ अनि मैले तिम्लाई सजिलै विश्वास गरेको थियू , हो त्यसै दीन हामीमा  गल्ती भयको रैछ । तिम्ले सधै मेरो मजाक बनाई कटपुतली को रुपमा सबको साम्ने मलाई प्रस्तुत गरि आपू खुसि हुने गर्दथेउ । म पनि कस्तो पागल रहेछु तिमी खुसि भयछि तेतिकै खुसि हुने । 

   तिम्रो हर प्रश्नको जवाफ थिएन मसँग तैपनि जवाफ दिने कोसिस गर्थे । किनकी म तिम्लाई खुसि राख्न चाहान्थे । कसैले तिम्रो बारेमा केहि नराम्रो कुरा गर्दा कति दुःखी हुने गरेको थिए  । मन पिरोलिन्थ्यो अनि तिम्लाई सोध्ने गर्थ्, अनि तिम्रो जवाफले मनभरी अरुपीड़ा थपीदिन्थ्यो । खोइ के भयको हाम्रो सम्बन्ध मैले निभाउन जानेन या तिम्ले बुझ्ने कोसिस गरीनौ । खेयर जेपनि भयो मैले त्यों सब मायाहो भनी बुझे तिम्ले खोइ के बुझ्यौ थाहा भयन ।




     हरेक पलमा तिम्रो याद मा बसेर काल्पनिक सपनाहरु को अनगिन्ति चाँङ लगाई भविष्यको बारेमा सोच्नेको सिवा अरु कुनै काम गरेन । सबै जनाले भन्ने गरेका थिए , तिमी गलत मान्छे सँग सम्बन्ध विस्तार गर्दै छौ । यि सबै मेरा आफ्न्त नै थिए । सबै सँगको सम्बन्ध तोडिदिए । आखिर तिम्रो मायामा पागल न थिए ।

     जव तिमी सँगको सम्बन्धमा दरार आयो म पल – पल तडपिंथ्य तिम्रो बोली सुन्न, तिम्लाई सायद मेरो आवाज नै मन पर्दैन थीयो होला । भैगो छाड़ी देऊ ,कसैको मन यतिसम्म कजोर बनाउने कोसिस गर्नु हुन्न जो जँहा छ उही रहन दिनु पर्छ, झूटो सपना को ख्वाब देखाई आफ्नो वसमा राखने कोसिस पनि गर्नुहुन्न किनकी हरकोई सँग यौटा मात्र बिकल्प हुन्छ जुन पुरा  गर्न हर सम्भव कोसिस गर्ने गर्दछ ।

    भाग्यमानि तिमि ‘‘कहिले काहि सोच्ने गर्छु , समयमै छाड्यौ अन्यथा मेरो मायाले तिम्ले पाएको हर दुःखमा यादगर्न मजबुर बनाई दिन्थ्यो । ए सुन , माँया एउटा भावना हो मजबूरी होइन । जाहिले को झगड़ा कीच–कीच धेरै भयो मायामा झगड़ा सामान्य मान्छन तर योसबै कसैको चरित्र हत्या  गर्नु हो । बिहे अगाडि त यस्तो हालात हुन्छ पछि के होला सानो सानो कुरामा शङ्का अनि मन मुटाव ,फेरी त्यहि झगड़ा ।


    हो माया गर्छु , तिम्ले भनेको दुइ चार बचन सुनिपनि दिन्छु यसको मतलब यो होइनकी म गलत तिमि सहि । यदि माया नै गर्नु छ त केबल माया मात्र गर झगड़ा केकालागि अनि बिना झगड़ा को माया न हुने भय ,आतंकवाद र आतंकि सधै माया गर्दा गर्दै हजारौ ले ज्यान गूमाउन किन पथ्र्याे ?मेरो एउटै बिन्ती सबै सँग के छ भने आउछ त केबल सच्चा मन ले माया गरौ आउदैन भने माया को नाम मा झगड़ा जस्तो जटिल बस्तु लाई ईन्टर नगरौ जीवन आफ्नो हो, ज्युने आफुले हो यहाँ सब देखावोटि चल्छ , साचो र सत्य सब मरिसक्यो जिम्दो छत केवल लोव, भ्रम र अहंकार खुसि रहनु, खुसि राख्ने कोसिस गर्नु, सकिदैन त कसैको मन नदुखाउनु हजुर हरु सब लाइ एक जना ले होइन हजारौ ले याद राख्ने छन , हजुर यस्तो बन्ने कोसिस गर्नुकी जस्तो सुकै अवस्था मा पनि हजुरको मिठो शब्दहरु अगाडि आवस अनि याद गर्ने ले कुनै पनि असफल पल मा हजुर बाट केहि मधुर बचन  सुन्ने ईक्षा जताओस यस्तो जिबन सबै लाइ मिल्दैन ,,मिलेको चीजको राम्रो उपयोग गर्न सिकौ .

 धन्याबाद

सन्तोष अधिकारी 
    


Comments

Popular posts from this blog

जनताको चाहना : रवि लामिछानेलाई कार्यकारी प्रमुख

रवि लामिछानेलाई कार्यकारी प्रमुख ( जस्तै प्रधानमन्त्री ) को रूपमा हेर्ने जनताको चाहना बारेमा प्रत्यक्ष जनमत सर्वेक्षण उपलब्ध नभए पनि , हालसम्मका राजनीतिक घटनाक्रम र निर्वाचन परिणामहरूले केही संकेतहरू दिएका छन् । २०८० सालको उपनिर्वाचनमा रवि लामिछानेले चितवन – २ क्षेत्रबाट दुई तिहाइभन्दा बढी मत प्राप्त गर्दै विजयी भएका थिए । त्यस्तै , राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का अर्का उम्मेदवार स्वर्णिम वाग्लेले तनहुँ – १ बाट कुल खसेको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरे । यी परिणामहरूले जनतामा परम्परागत दलहरूबाट असन्तुष्टि र नयाँ विकल्पप्रति आकर्षण देखिन्छ । रास्वपाको उदय र लामिछानेको लोकप्रियता जनताले वैकल्पिक नेतृत्व खोजिरहेको संकेत हो । तर , पार्टीको स्थिरता र दीर्घकालीन योजनाबारे जनतामा शंका पनि देखिन्छ । यसले जनताको समर्थन त छ , तर त्यो लामो समय टिक्ने हो कि होइन भन्ने प्रश्न उठाउँछ । रवि लामिछाने र रास्वपाले जनताको उल्लेखनीय समर्थन प्राप्त गरेका छन् , विशेषतः ...

चबुना_मवनेमा जनम जनमको : सांगीतिक क्षेत्रमा अमिट छाप चार वर्षको सफल यात्रा

       काठमाडौं /  चार वर्षअघिको आजकै दिन , नेपाली सांगीतिक जगतले एउटा ऐतिहासिक उपलब्धि हासिल गरेको थियो ।           नेवारी गीत " चबुना मवनेमा जनम जनम.. " को म्युजिक भिडियो सार्वजनिक भएको दिन , जसले नेपाली सांगीतिक इतिहासमा नयाँ अध्याय थप्यो । मध्यान्तर न्यूज डट कमका वरिष्ठ संवाददाता तथा ख्यातिप्राप्त निर्देशक प्रसन्न शाक्यको निर्देशनमा बनेको यो गीत न केवल नेवारी समुदायको सांस्कृतिक पहिचानको प्रतिक बन्यो , बरु सम्पूर्ण नेपाली संगीतप्रेमीहरूको मन जित्न सफल भयो । " चबुना मवनेमा " ले गीतको मार्फत गहिरो सांस्कृतिक भावनाहरूलाई प्रस्तुत गर्दै नेपाली कला र संगीतको उचाइ बढाएको छ । गीतको शब्द प्रसिद्ध लोकगायक रत्न बेहोशीद्वारा रचित छ । उहाँका छोरा आनन्द बेहोशीको स्वर र चेतन बेहोशीको संगीतले यसलाई अझ सशक्त बनाएको छ । साथै , वरिष्ठ गायिका तिर्थ कुमारी ज्यू को स्वरले गीतमा अर्को जीवन थपेको छ ।   प्रसन्न शाक्यको निर्देशनले यो गीतलाई केवल...

नेपालको राजनीतिमा गठबन्धन र धोकाको खेल : रास्वपाले विशेष रणनीति अप्नाउन जरुरी

सन्तोष अधिकारी  नेपालको राजनीति गठबन्धनको आधारमा चल्ने परम्परागत अभ्यास हो । यहाँका दलहरूले सत्ता प्राप्त गर्न, सरकार गठन गर्न वा निर्वाचनमा जित हासिल गर्न गठबन्धनलाई प्रमुख रणनीतिका रूपमा प्रयोग गर्छन् । तर, यी गठबन्धनहरू प्रायः सिद्धान्त र जनहितभन्दा सत्ता र स्वार्थमा केन्द्रित हुन्छन्, जसले नेपालको राजनीतिमा धोकाको संस्कृति स्थापित गरेको छ । नेपालको बहुदलीय प्रणालीमा कुनै एक दलले स्पष्ट बहुमत ल्याउन कठिन छ । २००७ सालको प्रजातन्त्र स्थापनादेखि नै दलहरूले साझेदारी र गठबन्धनमार्फत सत्ता सञ्चालन गर्दै आएका छन् । उदाहरणका लागि, २०७९ को आम निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), र अन्य साना दलहरूले गठबन्धन बनाएर सिट बाँडफाँट गरे, जसले सरकार गठनमा महत्वपूर्ण भूमिका खेल्यो । यस्ता गठबन्धनले साना दलहरूलाई पनि संसदमा प्रतिनिधित्वको अवसर दिन्छ र राजनीतिक स्थायित्वको सम्भावना बढाउँछ । नेपालको इतिहासमा गठबन्धनहरू धेरैजसो अवसरवादी र अस्थिर भएका छन् । दलहरूले साझा विचारधारा वा जनताको हितभन्दा सत्ताको हिस्सेदारीलाई प्राथमिकता दिँदा गठबन्धन धोकाको पर्याय बनेको छ । उदाहरणका लागि,...